ताप्लेजुङ, साउन ११ । ताप्लेजुङमा विजुलीको नाङ्गो तारले छोएको ट्रकलाई छुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङखोल्याङका २७ वर्षिय विकास सुनुवार छन् । रोकि राखेको ट्रक हेर्न जाने क्रममा ट्याक्सी चालक सुनुवारलाई करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । करेण्ट लागेर…