Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


कक्षा–११ को पाठ्यक्रम परिवर्तन हुँदै

काठमाडौं, साउन १२ । विद्यालय संरचना परिवर्तन हुँदापनि परिवर्तन हुन नसकेको कक्षा–११ को पाठ्यक्रम यसै शैक्षिक वर्षदेखि परिवर्तन हुने भएको छ । सोमबार काठमाडौंमा कक्षा–११ को नयाँ पाठ्यक्रम अन्तरक्रिया कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले उक्त कुरा बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, पुस्तक प्रकाशकहरुले नयाँ पाठ्यक्रम लागू गराउन तयार रहेको…