Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


चट्याङ लागेर एक जनाको मृत्यु

सिन्धुली, बैशाख १९ । यहाँको हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको मृत्यु भएको हो । आफ्नै पानीघट्टमा बुबालाई खाना पुर्‍याएर फर्केने क्रममा पानीसँगै परेको चट्याङको तरङ्ग लागि घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत…