Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


वनमन्त्री शक्ति बस्नेतको अभिव्यक्तिप्रति चेपाङ समुदायको आपत्ति, गरिबको खिल्ली उडाएको निष्कर्ष

चितवन । वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले चितवनको चेपाङ बस्तीमा घर नभई केही मचानमा आगो लगाएको भन्ने अभिव्यक्ति दिए पछि चेपाङहरुले त्यसको विरोध गरेका छन् । चेपाङहरुले नागरिकता र दुखले कमाएको १० हजार रुपैयाँ समेत निकाल्न नपाइकन निकुञ्ज प्रशासनले आगो लगाएको गुनासोसमेत गरेका छन् । गरिब विपन्न चेपाङको घर नै झुपडी रहेको भन्दै मन्त्रीको…