२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट बडादसैंको टीका

काठमाडौं, असोज २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट बडादसैंकोे टीका लगाएका छन् । उनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बुवाको हातबाट दसैंको टीका लगाएका हुन् । बुवासँग टीका लगाएपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका थिए । उनले परिवारजन, उपप्रधानमन्त्री, मन्त्रीहरु तथा नेता, कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाइदिए ।…