प्रकाश नेपाल (इमेज) इलाम, साउन १७ । गृह मन्त्रालयले अनिवार्य मास्क लगाउन उर्दी जारी गरेपछि जिल्ला तहमा पनि यसको कडा कार्यान्वयन हुन थालेको छ । मास्क नलगाउनेविरुद्ध कडा कदम लिन मातहतका निकायलाई निर्देशन दिएसँगै यसको कार्यान्वयन हुन थालेको हो । गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गरेको गरेपछि…