Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


चार सय अनाथ बालबालिकालाई हेस्रा नेपालद्वारा खाद्यन्न र लत्ता कपडा वितरण

रौतहट । स्वास्थ्य सेवा तथा उद्दार समिति हेस्रा नेपालले चार सय अनाथ बालबालिकालाइ खाद्यान्न लत्ताकपडाका साथै आर्थिक सहयोग उपलब्ध गराएको छ । शनिबार बिभिन्न कार्यक्रमगरी संस्थाले अभिभावक गुमाएका अनाथ बालबालिकालाई खाद्यन्न र लत्ता कपडा वितरण गरेको हो । त्यसैगरी संस्थाले अभिावक गुमाएका सबै बालबालिकालाई कक्षा १० सम्म निःशुल्क पढाई दिने भएको छ । बेसहारा बालबालिकाका…