Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


बाल संगठनमा रहेको बेथिति हटाउन प्रतिबद्ध छु : नवनियुक्त अध्यक्ष

काठमाडौं, साउन १६ । नेपाल बाल संगठनका नवनियुक्त अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सबैको सहयोग पाए संगठनमा रहेको बेथिति अन्त्य गर्न सकिने बताउनुभएको छ । नवनियुक्त अध्यक्ष न्यौपाने आफूले चुनौती स्वीकार गरेर आएको बताउँदै संगठनमा रहेको बेथिति हटाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कुनै पूर्वाग्रह लिएर संगठनमा नआएको स्पष्ट पार्दै सबैलाई राजनीतिक दृष्टिले नहेर्न आग्रह…