Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


निर्मला हत्या प्रकरणमा तत्कालीन एसपी विष्टसहित आठैजना प्रहरीले पाए अदालतबाट सफाइ

दुर्गा उपाध्याय (इमेज) कञ्चनपुर, साउन १५ । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाइ पाएका छन् । विष्टसहित डीएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदीश भट्ट, सईहरु रामसिंह धामी, हरिसिंह धामी र प्रहरीजवान चाँदनी साउदले सफाइ पाएका हुन । खड्कसिंह विष्ट वादी…