सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-११ मेलम्ची बजारमा पहिरो जाँदा आठ जना बेपत्ता भएका छन् । गएराति करिब २ बजेतिर माथिबाट खसेको पहिरोले पुरिएर कभर्ड हल निर्माणका लागि टहरो हालेर बसेका आठ मजदुर पुरिएर बेपत्ता भएका हुन् । नौ मध्ये एक जनाको राति नै जिवितै उद्धार गरिएपनि बाँकी आठ जना अहिलेसम्म बेपत्ता रहेको प्रहरी नायव उपरिक्षक माधव…