Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


अध्यादेशको आधारमा गरिएको ५२ जनाको नियुक्ति विवादको मुद्दामा आज पनि भएन सुनुवाई

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा आलीको अघिल्लो कार्यकालमा संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश मार्फत विभिन्न संवैधानिक पदहरुमा ५२ जनाको नियुक्ति गरिएको विषयको संवैधानिक निरुपण सरेको सर्‍यै भएको छ । सर्वोच्च अदालदको संवैधानिक इजलाशले टुंग्याउनु पर्ने विषय नियुक्ति खानेहरुको कार्यकाल सकिने बेला हुँदा पनि टुंगिन सकेको छैन । संवैधानिक ईजलासमा पाँच महिनापछि पेशी तोकीएको…