Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्वका विभिन्न देशमा बिहीबार अन्तर्राष्ट्रिय ज्याज दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं साँस्कृतिक संगठन (युनेस्को)को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० तारिखलाई अन्तर्राष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरे बमोजिम यो दिवस मनाउन शुरु भएको हो । सोही दिवसले विश्वभरका समुदाय, विद्यालय, कलाकार, इतिहासविद्, प्राज्ञ…