काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।बुधबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा अधिकांश बादल लागेको हाे । साथै बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित…