Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


सुरक्षा परिषदकाे बैठक सिंहदरबारमा जारी

काठमाडौं। बाराको सिमरा क्षेत्रमा बुधबारदेखि शुरु भएको तनाव अझै साम्य नभएपछि प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद बैठक जारी रहेकाे छ। साेही बैठक सिंहदरबारस्थित सुरक्षा परिषदकाे सचिवालयमा अहिले बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे हो। नेकपा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन बुधबार बारा जाने कार्यक्रम थियो। एमालेसँगको विवादका कारण…