Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग अध्यक्ष ओलीकाे आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग आग्रह गर्नुभएकाे छ। उहाँले संयाेजक प्रसाईलाई मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएकाे हाे।काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभयाे। उहाँले भन्नुभयाे,-‘अपराध गरे पो थुन्ने हो । भएको भिडियो…