काठमाडौं । गैरआवासीय नेपाली संघमा यस वर्ष आवद्धको संख्या करिब ७० हजार रहेको छ । गैरआवासीय नेपाली संघका लागि सन् २०२५–२०२७ कार्यकालको सदस्यता संकलन तीव्र गतिमा भइरहेको छ । २०२५ जुलाई ११ सम्मको तथ्यांकअनुसार कुल ६८ हजार ६ सय ५१ जना सदस्यता आवेदन स्वीकृत भइसकेको र थप ५ हजार बढी नयाँ आवेदन स्वीकृतिको प्रक्रियामा रहेको…