Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


‘हतियार र अपराधि बाहिर हुँदा डरको वातावरण छ, सरकारले सुरक्षाको प्रत्याभूति देओस्’: राष्ट्रिय सभाका सांसद

काठमाडाैं। आगामी प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न उचित वातावरण निर्माण गर्न सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्। सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो ध्यानाकर्षण गराएका हुन् । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारसमक्ष रहेका चुनौतीहरुलाई औंल्याउदै उनीहरुले सरकारले दलहरुसँग समेत छलफल…