Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


रास्वपालाई एमालेको चुनौति – बोल्दा हेक्का पुर्‍याउनुस्, भाषा र परिभाषाको ज्ञान सिकेर आउनुस्

काठमाडौं । नेकपा एमाले सचेतक सुनिता बरालले संसद अफवाह फैलाउने ठाउँ नभएको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सँगै गएका मानिसहरु नफर्किएको भन्दै आरोप लगाएपछि सचेतक बरालले यस्तो बताउनुभएको हो । उहाँले संसद गलत कुराको प्रचार गर्ने ठाउँ नभएको बताउनुभयो । गलत टिप्पणी गर्ने र कुनै कुरा धैयर्तापूर्वक…