Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


नेपाली सेनाका २ जना प्रमुख सेनानी महासेनानी दर्जामा बढुवा

काठमाडाैं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो। साेही मन्त्रीपरिषद बैठकका निर्णय मंगलबार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमसिए–नेपालले निर्माण गर्ने ४ सय केभी विद्युत प्रशारणलाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व),…