Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


नेपाल ट्रस्टका तत्कालीन सहसचिव कार्की पक्राउ

काठमाडौं । नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ परेका छन्। नेपाल प्रहरीले ६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । कार्कीलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान शुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ। संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक…