Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


मौज्दात सकिंदै गएपछि राहदानीको अभाव (भिडियाे रिपाेर्ट)

काठमाडाैं । यतिबेला राहदानी सीमित रहेको भन्दै राहदानी विभागले राहदानी वितरणको दायरा घटाएको छ। गत २४ गतेको घटनामा स्टक रहेका राहदानी जलेपछि सेवाग्राहीको मागसँग सन्तुलन मिलाउन वितरण संख्या घटाएको विभागले जनाएको हाे। विभागले दैनिक १ हजार राहदानी वितरण गर्ने गरी कोटा निर्धारण गरेर अतिआवश्यक भएमा मात्र राहदानी बनाउन आग्रह समेत गरेको छ। राहदानी विभागले यतिबेला…