Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चकाे कारण देखाउ आदेश (पत्रसहित)

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको भन्दै दायर भएको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको इजलासले मंगलबार प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको हो। सरकारलाई विपक्षी बनाएर शाक्यले सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट…