Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडित आज पनि धर्नामा

काठमाडाैं। बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमबार पनि धर्नामा बसेका छन्। सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन्। सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन्। सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत शुक्रबारदेखि धर्नामा बस्दै आएका छन् । उनीहरुले सहकारी…