काठमाडाैं । रसुवामा ३५ लाख रूपैयाँ मूल्यको साढे ४ सय थान अवैध भेपसहित कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । रसुवाको धुन्चेमा ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) सहित एक जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।टिमुरेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८०२७ नम्बरको कन्टेनर डिब्बालाई नियमित जाँच गर्ने क्रममा प्रहरीले लुकाईछिपाई ल्याइएको ४ सय…