Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


सरकारी पक्ष र जेनजी समूहबीचको छलफल निष्कर्ष विहीन

काठमाडाैं। सरकारी पक्ष र जेनजी समूहबीच सिंहदरबारमा भएको छलफल निष्कर्ष विहीन बनेको छ। केही दिनअघि विभिन्न जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मस्यौदामा आधारित भएर गरिएको छलफल निष्कर्ष विहीन भएको हो। उक्त मस्यौदालाई प्रधानमन्त्री कार्यालयबाट पूर्णता दिएर राष्ट्रपतिसँग सम्झौता गर्ने गरी बुधबार छलफल भएको हाे। तर, मस्यौदाका विभिन्न बुँदामा सहमति जुट्न नसकेपछि बैठक निष्कर्ष बिहीन…