Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न जेनजी युवाको माग

काठमाडाैं। जेनजी पुस्ताका युवाहरुको एक समूह जेनजी २.० ले भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेकाे छ। साेही समूहले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप दिंदै भ्रष्टाचारका काण्डहरुको अनुसन्धान तथा आर्थिक, सामाजिक समस्याहरुको समाधानका लागि स्पष्ट राष्ट्रिय कार्ययोजना लागू गर्न माग गरेको हाे । समूहले शुक्रबार सडकबाटै सरकारलाई ज्ञापनपत्र बुझाउँदै…