Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


गोरखामा बस दुर्घटना हुँदा १८ जना घाइते, घाइते सबैकाे उपचार जारी

काठमाडौं। गोरखामा रोकिराखेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। गोरखाबाट आइतबार नारायणगढतर्फ जाँदै गरेको ना.४ ख १४१९ नम्बरको बस सडकबाट करिब ५ मिटर तल खसेको प्रहरीले बताएकाे हाे। आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलोमा बस दुर्घटना भएको थियाे। साेही दुर्घटनामा परी घाइते भएका दुई जनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको र अन्य घाइतेहरूको गोरखा…