Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


श्रीलंकामा बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु, १० घाइते, १४ बेपत्ता

एजेन्सी। श्रीलंकामा विगत ११ दिनदेखिको भारी वर्षासँगै आएकाे बाढी र पहिरोका कारण ३१ जनाको मृत्यु भएको छ। बाढीका कारण करिब ४ हजार मानिसहरुकाे जनजीवन प्रभावित भएकाे हाे। पछिल्लो समय श्रीलंका मौसमसँग सम्बन्धित सबै भन्दा खराब विपत्ति मध्ये एकसँग जुधिरहेको छ। पहिरोका कारण मध्य पहाडी जिल्लामा मात्र १८ जनाको मृत्यु भएको बिहीबार श्रीलंकाको विपद व्यवस्थापन केन्द्रले…