Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ४ जनाको मृत्यु

एजेन्सी। इजरायली सेनाकाे हवाई आक्रमणमा परी गाजामा सोमबार ४ जना प्यालेस्टिनीको मृत्यु भएकाे छ। साेही आक्रमणमा परी अन्य घाइते भएका हुन्। गाजाका अस्पतालका चिकित्सा स्रोतहरूका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ।खान युनूसको पूर्वमा भएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएकाे हाे। साथै थप २ जना घाइते…