Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


न्यायाधीश दीपकराज जोशी बिदामा

काठमाडौं, पुस २० । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी आजदेखि बिदामा बसेका छन् । उनी सर्वोच्च अदालत प्रशासनलाई जानकारी दिएर बिदामा बसेका हुन् । उनी हिजो सर्वोच्च अदालत पुगे पनि कुनै जिम्मेवारी नपाएपछि हाजिर गरेर फर्किएका थिए । जोशी आगामी सोमबारसम्म बिदामै बस्नेछन् । त्यसपछि के गर्ने भन्नेबारे निर्णय लिन बाँकी रहेको बताइएको छ ।…