कल्पना बोहरा अछाम, पुस २३ । अछामको रामारोशन गाउँपालिकामा आईतबारबाट विशेषज्ञसहितको तीन दिने स्वास्थ्य शिविरसहित वृहत एकीकृत शिविर सुरु भएको छ । रामारोशन गाउँपालिका र प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजना तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा शिविर सञ्चालन गरिएको हो । शिविरमा औपचारिक रुपमा नागरिकता वितरण गरेर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना…