Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


आदिवासी उदाय् समाजको तेस्रो राष्ट्रिय भेला

काठमाडौं । काठमाडौं उपत्यकामा आदिवासीको रुपमा रहेको उदाय् समाजको तेस्रो राष्ट्रिय भेला आयोजना गरिएको छ । देशभर रहेका उदाय् समाजलाई एकीकृत गर्ने उद्धेश्यले भेला आयोजना गरिएको हो । आफ्नो कला, पहिचान, भाषा, धर्म र संस्कृतिको संरक्षणमा समाजले जोड दिएकोे छ । नेवार समुदाय भित्र पर्ने तुलाधर, ताम्राकार, बानिया, कंसाकार, शिल्पकारलगायतका ९ थरलाई एकीकृत गर्न उदाय्…