काठमाडौं, पुस १८ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई बुधबारको मुद्दामा पेसी तोकेनन् । अदालतको स्वतन्त्रता, निष्पक्षता र सक्षमतामा बारम्बार प्रश्न उठेको हुनाले बुधबारदेखि नै आफूले न्यायाधीश जोशीलाई मुद्दाको पेसी नतोकेको राणाको भनाइ थियो । आगामी दिनमा पनि उनलाई पेसी नतोक्ने राणाको योजना छ । ‘यदि, हाम्रा कारण (हामीले छाड्दा)…