काठमाडौं, पुस २४ । काठमाडौं उपत्यकामा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न चारपाङ्ग्रे सवारी साधनमा ट्राफिक प्रहरीले लगाउँदै आएको 'ह्विल लक'लाई थप व्यवस्थित बनाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निषेधित स्थान र समयमा पार्किङ गरिएका सवारी साधनमा ‘ह्विल लक’ लगाउने अभियान केही दिनदेखि महाशाखाले सुरु गरेको छ । यसरी ह्विल लक लगाउँदा सम्बन्धित सवारी…