Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


गंगामाया राष्ट्रसंघीय कार्यालयमा, न्यायका लागि सहयोगको अपिल

काठमाडौं, पुस २५ । गोरखा, फुजेलकी गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपिल गरेकी छन् । बुधबार राष्ट्रसंघीय कार्यालयका संयोजक भ्यालरी जुलियन्डसँगको भेटमा उनले राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्राष्ट्रिकरण गर्न सहयोग गरिदिन आग्रह गरिन् । न्यायका लागि आफ्नो संघर्ष जारी रहको पनि गंगामायाले बताइन् ।…