सर्लाही । चाडपर्व सुरु भएसँगै सर्लाहीका मूर्तिकारलाई भ्याइनभ्याइ भएको छ । दसैं सुरु हुनुभन्दा पहिलादेखिनै पूजाअर्चना गर्नुपर्ने भएकाले विगतको जस्तै यस वर्ष पनि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याइ भएकोे हो । घटस्थापना आउन केही दिनमात्र बाँकी हुँदा सर्लाहीसहित तराईका जिल्लामा यति खेर विभिन्न टोल तथा गाँउपिच्छे पूजा समिति गठन गरी काम भइरहेको देख्न सकिन्छ । नौरथाभरी…