Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने

इलाम । इलामको भारतीय सीमा क्षेत्रमा अब सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । सीमा क्षेत्रको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले बोर्डर अब्जरवेसन पोष्ट (बिओपी) राख्ने तयारी भएको हो । इलामको छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ र सन्दकपुरमा सशस्त्रको बिओपी क्याम्प बस्ने भएको हो । गुल्मबाट गणमा स्तरोन्नति भएपछि सशस्त्र प्रहरी बल,…