Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


अनावश्यक चेकजाँचका कारण कृृष्णनगर नाका भएर फर्कने नेपालीलाई सास्ती

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाका भएर फर्कने नेपालीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । नेपाल र भारततर्फ भइरहेको अनावश्यक चेकिङका कारण आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ । रोजगारीका लागि भारतका विभिन्न भागमा पुगेकाहरु अहिले दसैं मान्न घर फर्किंदै छन् । तर, सीमानामा सुरक्षाकर्मीले अनावश्यक दुःख दिएको गुनासो उनीहरुले गरेका छन् । कृष्णनगरबाट मात्र अहिले…