डीबी विष्ट बझाङ, असोज २३ । बझाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा अन्य १२ जना घाइते भएका छन् । बागथलाबाट विजगडाका लागि छुटेको से१ज ७२६ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । बुंगल नगरपालिकाको वडा नम्बर ५ मिणीबगर भन्ने ठाँउमा जीप दुर्घटना हुँदा कञ्चरपुर जिल्ला बेदकोट नगरपालिका ५ बस्ने ६५…