Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


सडक विस्तारविरुद्ध पीडित फेरि सडकमा

काठमाडौं, असोज १९ । काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संर्घष समितिसहितका संस्थाले थप आन्दोलन गर्ने जनाएका छन् । सर्वोच्च अदालतले ‘बिनामुआब्जा नागरिकका घरजग्गा अतिक्रमण नगर्नू÷नगराउनू’ भनेर परमादेश जारी गरिसक्दासमेत सडक विस्तार नरोकिएपछि पीडितहरु थप आन्दोलित बनेका हुन् । समितिले गैरन्यायिक सडक विस्तारबाट नेपालको संविधान र आइएलओ अन्तर्राष्ट्रिय महासन्धि १६९ उल्लंघन भएको भन्दै सरकारविरुद्ध आइएलओले मुद्दा…