-सुजित भण्डारी/ईमेज नुवाकोट । नुवाकोटमा हरेक वर्षको माघे संक्रान्तिमा आयोजना गरिने गोरु जुधाउने मेला यस वर्ष पनि धुमधामका साथ मनाउने तयारी भएको छ । करिब साढे २ सय वर्षको इतिहास बोकेको यो मेलाको निरन्तरताका लागि स्थानीय युवाले सक्रियता देखाएका छन् । तारुका र वेत्रावतीमा प्रत्येक वर्ष आयोजना गरिने गोरु जुधाई प्रतियोगिताको तयारी यस वर्ष पनि…