Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार…