Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


सुदन गुरूङ रास्वपा सभापति लामिछाने भेट्न नख्खु कारागारमा

काठमाडौं । जेनजी युवाका अगुवा सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भेट्न नख्खु कारागारमा पुग्नुभएकाे छ। पछिल्लो समय अगुवा गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बालेन, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र रास्वपाका सभापति लामिछाने एक हुनुपर्छ भन्दै आउनुभएकाे थियाे। गुरुङले बिहीबार सभापति लामिछानेलाई भेट्न कारागार पुग्नुभएकाे छ। अगुवा गुरुङले…