काठमाडाैं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मुलुकमा भइरहेका सवारी दुर्घटनाका मुख्य कारणहरूलाई विज्ञहरूले नजरअन्दाज गरेको बताउनुभएको छ । सिंहदरबारमा मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद राईले विज्ञहरूको कार्यक्षमता र सडक सुरक्षाका सवालमा प्रश्न उठाउनुभएको हो । सवारी दुर्घटना हुनुमा सडकको अवस्था मात्र नभई चालकले गर्ने मोबाइलको प्रयोग र गाडीभित्र बजाइने चर्को संगीत मुख्य…