Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


ललितपुर महानगरका सबै संरचना अपांगमैत्री छन्ः प्रमुख महर्जन

काठमाडाैं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरमा पछिल्लो समय निर्माण गरिएका सबै संरचनाहरु अपाङ्गमैत्री रहको बताउनुभएको छ। ललितपुरमा बुधबार अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। महानगरले बनाएका सबै संरचनाहरु अपाङ्गमैत्री रहको उहाँकाे दावी छ। वडा कार्यलय भवन, विद्यालय भवन, स्वास्थ्य चौकी र पार्क लगायतका जे-जति…