Logo २३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026


रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै


260
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठक यही वैशाख ३० गते बस्ने तय गरिएको छ । बैठकको स्थान र समय भने तोकिएको छैन ।