Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको काम धमाधम सुरू

बाग्लुङ । राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको काम धमाधम काम भइरहेको छ । पाँच वर्ष अघि कालोपत्रे गर्ने भनिएको जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक खण्डमा केही दिन यता धमाधम काम भइरहेको हो । ट्रयाक खुलेको २५ वर्षपछि उक्त सडक खण्डमा कतै कालोपत्रे त कतै पूर्वाधारको काम भइरहेको छ । बागलुङ जिल्लाको दुर्गम क्षेत्रमा कालोपत्रे…