काठमाडौं, असोज १० । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको यो घटनाबारे बहस सुरू भएको हो । जिल्ला अदालत मोरङले आज अपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र…