Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो, पसल बिहान ११ बजेसम्म खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेपछि आज देखि निषेधाज्ञा खुकुलो भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए । बैठककाे निर्णयअनुसार आजदेखि खाद्यान्न,…