Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सर्लाहीमा सीमामा भारतले लगाएको बार अझै हटेन

सर्लाही । सरकारले नेपाल–भारत सीमा नाका खुलाउने निर्णय गरेपनि सर्लाहीका नाकाहरु पूर्णरुपमा सञ्चालनमा आएका छैनन् । गत मंगलबार बसेको मन्त्रिपरिषदद्को बैठकले सबै नाका खुलाउने निर्णय गरेपनि भारतले आफ्नो तर्फको नाका नखुलाउँदा समस्या भएको हो । भारतले मुख्य सडकमै बार लगाएको छ । चाडबाड नजिकिँदै जाँदा नेपाल प्रवेश गर्नका लागि यात्रुहरुलाई समस्या भएको छ । मुख्य…